"डिजिटल ई-पालिका (ERP Software)"
समयको बचत र जनताको काम सहज रुपमा सम्पन्न गर्नको लागि र हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई प्रबिधी युक्त, प्रबिधी मैत्री डिजिटल पालिकाको रुपमा रुपान्तरण गर्न परिकल्पना गरिएको एक प्रणाली डिजिटल ई-पालिका हो।
डेमो हेर्नुहोस्50 +
लाभंगित स्थानीय तह
600000 +
लाभंगित नागरिक
1000 +
लाभंगित प्रतिनिधिहरु
300 +
खुसी सेवाग्राहीहरु
विशेषताहरु
डिजिटल ई-पालिका नागरिक, स्थानीय तह र प्रतिनिधिहरुलाई
एकीकृत प्रणाली मार्फत छिटो र प्रभावकारी रुपमा नियमन, व्यवस्थापन र डेलिभर गर्न सकिने प्रणाली हो ।
एकीकृत मोबाइल र वेबमा आधारित प्रणाली
व्यक्तिगत, व्यवसाय र संस्थागत जानकारी
पालिकाको दैनिक गतिविधिहरुमा नागरिकको सक्रिय संलग्नता
नागरिकका सेवा र जानकारीको अनलाइनमा पहुँच
पालिकाको दैनिक कार्यसम्पादन गर्न सहयोग
सेवाग्राहीलाई अडियो, भिडियो मार्फत जानकारी
पालिकाले प्रवाह गर्ने सेवाहरुलाई अनलाइन मार्फत आवेदन लिने, दर्ता गर्ने र प्रमाणपत्र प्रदान
पालिकाको जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको समयको बचत
पालिकालाई एकीकृत सफ्टवेयरमा आवद्ध गरि सुचना, तथ्यांक, सेवाप्रवाहमा सहज
डिजिटल ई-पालिका मोड्युल
डिजिटल ईपलिका प्रणालीमा प्रयोग भएका मोड्युलहरु को बिस्तृत जानकारी ।
डिजिटल ई-पलिका किन ?
डिजिटल ई-पालिकामा क्लाउडमा आधारित मोबाइल र वेब (प्लेटफर्म) प्रणाली हो, जसले सबै नगरपालिका सेवाहरू र गतिविधिहरूलाई एकै ठाउँमा एकीकृत गरि नागरिक र पालिका अधिकारीहरूलाई उपलब्ध गराउँछ, जसले गर्दा छोटो अवधिमा आफूले चाहेको सेवाहरु प्राप्त गर्न सकिन्छ।
- नागरिक (पालिकाबासीलाई सहज रुपमा सेवा लिन)
- पालिकाका कर्मचारीलाई सहज रुपमा सेवा प्रदान गर्न
- पालिकाको लागतआदि छिटो छरितो अनि खोजेको बखत सजिलै प्राप्त गर्ने गरि ब्यवस्थापन गर्न
डेमो हेर्न चाहानु हुन्छ ?
नमस्कार, हामी तपाई र तपाइको पालिका डिजिटलमा रुपान्तरणको लागि निरन्तर अभियानमा छौ। हामी तपाइको पालिकाको अवस्था र आवश्यकतालाई छलफल गर्दै प्रबिधी मैत्री डिजिटल पालिकाको रुपमा रुपान्तरण गर्न डेमो देखाउने छौ।
हाम्रो ग्राहकहरु
गंगादेव गाउँपालिका, रोल्पा
काठमाडौँ महानगरपालिका, काठमाडौँ
रोहिणी गाउँपालिका, रुपन्देही
घोराही उपमहानगरपालिका, घोराही, दाङ
अदानचुली गाउँपालिका, हुम्ला
गैडहवा गाउँपालिका , रुपन्देही, नेपाल
थप जानकारीको लागि !
डिजिटल ई-पालिका सँग काम सुरु गर्नुहोस्, जसले तपाईंलाई पालिका आवश्यक पर्ने सबै सेवाह प्रदान गर्न सक्छ।
अनमनगर, काठमाडौँ
०१-५९२२३६१
नेपालगंज, बाँके
०८१-५३०३६१
पोखरा, कास्की
०६१-५९१३८३
इटहरी, सुनसरी
०२५-५९०४४६