"डिजिटल ई-पालिका (ERP Software)"

समयको बचत र जनताको काम सहज रुपमा सम्पन्न गर्नको लागि र हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई प्रबिधी युक्त, प्रबिधी मैत्री डिजिटल पालिकाको रुपमा रुपान्तरण गर्न परिकल्पना गरिएको एक प्रणाली डिजिटल ई-पालिका हो।
डेमो हेर्नुहोस्
Digital e-palika system

20 +

प्रभावित स्थानीय तह

1000 +

प्रभावित नागरिक

100 +

प्रभावित प्रतिनिधिहरु

10 +

खुसी सेवाग्राहीहरु

विशेषताहरु

डिजिटल ई-पालिका नागरिक, स्थानीय तह र प्रतिनिधिहरुलाई
एकीकृत प्रणाली मार्फत छिटो र प्रभावकारी रुपमा नियमन, व्यवस्थापन र डेलिभर गर्न सकिने प्रणाली हो ।
एकीकृत मोबाइल र वेबमा आधारित प्रणाली
व्यक्तिगत, व्यवसाय र संस्थागत जानकारी
पालिकाको दैनिक गतिविधिहरुमा नागरिकको सक्रिय संलग्नता
नागरिकका सेवा र जानकारीको अनलाइनमा पहुँच
पालिकाको दैनिक कार्यसम्पादन गर्न सहयोग
सेवाग्राहीलाई अडियो, भिडियो मार्फत जानकारी
पालिकाले प्रवाह गर्ने सेवाहरुलाई अनलाइन मार्फत आवेदन लिने, दर्ता गर्ने र प्रमाणपत्र प्रदान
पालिकाको जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको समयको बचत
पालिकालाई एकीकृत सफ्टवेयरमा आवद्ध गरि सुचना, तथ्यांक, सेवाप्रवाहमा सहज
Why Digital e-Palika

डिजिटल ई-पलिका किन ?

डिजिटल ई-पालिकामा क्लाउडमा आधारित मोबाइल र वेब (प्लेटफर्म) प्रणाली हो, जसले सबै नगरपालिका सेवाहरू र गतिविधिहरूलाई एकै ठाउँमा एकीकृत गरि नागरिक र पालिका अधिकारीहरूलाई उपलब्ध गराउँछ, जसले गर्दा छोटो अवधिमा आफूले चाहेको सेवाहरु प्राप्त गर्न सकिन्छ।
  • नागरिक (पालिकाबासीलाई सहज रुपमा सेवा लिन
  • पालिकाका कर्मचारीलाई सहज रुपमा सेवा प्रदान गर्न
  • पालिकाको लागतआदि छिटो छरितो अनि खोजेको बखत सजिलै प्राप्त गर्ने गरि ब्यवस्थापन गर्न

डेमो हेर्न चाहानु हुन्छ ?

नमस्कार, हामी तपाई र तपाइको पालिका डिजिटलमा रुपान्तरणको लागि निरन्तर अभियानमा छौ। हामी तपाइको पालिकाको अवस्था र आवश्यकतालाई छलफल गर्दै प्रबिधी मैत्री डिजिटल पालिकाको रुपमा रुपान्तरण गर्न डेमो देखाउने छौ।

थप जानकारीको लागि !

डिजिटल ई-पालिका सँग काम सुरु गर्नुहोस्, जसले तपाईंलाई पालिका आवश्यक पर्ने सबै सेवाह प्रदान गर्न सक्छ।