विशेषताहरु

मोबाइल र वेबमा

एकीकृत मोबाइल र वेबमा आधारित प्रणाली

जानकारी

व्यक्तिगत, व्यवसाय र संस्थागत जानकारी

दैनिक गतिविधिहरु

पालिकाको दैनिक गतिविधिहरुमा नागरिकको सक्रिय संलग्नता

अनलाइनमा पहुँच

नागरिकका सेवा र जानकारीको अनलाइनमा पहुँच

कार्यसम्पादन गर्न सहयोग

पालिकाको दैनिक कार्यसम्पादन गर्न सहयोग

सेवाग्राहीलाई जानकारी

सेवाग्राहीलाई अडियो, भिडियो मार्फत जानकारी

अनलाइन सेवाहरु

पालिकाले प्रवाह गर्ने सेवाहरुलाई अनलाइन मार्फत आवेदन लिने, दर्ता गर्ने र प्रमाणपत्र प्रदान

समय बचत

पालिकाको जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको समयको बचत

एकीकृत सफ्टवेयर

पालिकालाई एकीकृत सफ्टवेयरमा आवद्ध गरि सुचना, तथ्यांक, सेवाप्रवाहमा सहज

पालिकाको कामप्रबिधि मार्फत

समग्र पालिकाको कामलाई प्रबिधि मार्फत नै गर्ने

पालिकाबासीको अनुभुती

पालिकाबासीले घरमै बसेर पालिका पुगेको अनुभुती